महायानी उपासना ञ्युङ्ने मौनब्रतः सम्पन्न
समस्त प्राणीको उद्धार, राष्ट्रको कल्याण र विश्वशान्तिको लागि नेपाल अहिंसावादी बौद्ध धर्म विश्वशान्ति चक्र संघको आयोजनामा २०७४ बडा दशैंको अवसरमा २३ जिल्लाको ८५ स्थानमा महायानी उपासना ञ्युङ्ने मौनब्रतः सम्पन्न भएको छ। ब्रतमा सहभागी उपासक १०९६ र उपासिका १४६९ गरि कूल २५६५ जना रहेको छ ।