संगठन विस्तार सम्बन्धमा
संगठन विस्तार सम्बन्धमा :
संघको केन्द्रिय तदर्थ समिती २०३६।५।१ गते चितवन जिल्ला साविक शुक्रनगर गाविस वडा नं . २ हाल जगतपुर गाविस वडा नं ७ केरुङ्ग नयाँबस्तीमा कर्म ज्ञानसागर लामा ज्युको अध्यक्षतामा गठन निम्नप्रकार भयो ।
क्र . सं . |
पद |
नाम , थर |
ठेगाना |
१ . |
अध्यक्ष |
कर्म ज्ञानसागर बल लामा |
जगतपुर ६ , चितवन |
२ . |
उपाध्यक्ष |
नाम्खा शेर्पा लामा |
जगतपुर ६ , चितवन |
३ . |
महासचिव |
प्रेम दोर्जे बल लामा तामाङ |
जगतपुर ७ , चितवन |
४ . |
सचिव |
शुकलाल डिम्डुङ लामा तमाङ्ग |
मंगलपुर ७ , चितवन |
५ . |
कोषाध्यक्ष |
जीन्पा डोल्मो तमु |
भरतपुर २ , चितवन |
६ . |
सदस्य |
देछेन डोल्मा तमु |
पदमपोखरी २ , चितवन |
७ . |
" |
साम्तेन डोल्मा तमु |
गीतानगर ३ , चितवन |
८ . |
" |
मार्मेन डोल्मा तमु |
भरतपुर २ , चितवन |
९ . |
" |
गंगा देवी तमु |
भुवानबस्ती १ , चितवन |
१० . |
" |
हिसे डोल्मा थिङ तामाङ |
गीतानगर १ , चितवन |
११ . |
" |
नानी माया बल तामाङ |
जगतपुर ७ , चितवन |
१२ . |
" |
चन्द्र माया घिसिङ तामाङ |
जगतपुर ७ , चितवन |
१३ . |
" |
मिवाङ दार्जे बल तामाङ |
जगतपुर ७ , चितवन |
संघको अधिवेशन :
क्र . स . |
मिति |
स्थान |
१ . |
प्रथम २०४१ पौष १० र ११ |
नवलपरासी जिल्ला , दुम्किबास ५ दावनेपर्वत अमरवन केन्द्रिय कार्यालय |
२ . |
दोश्रो २०४६ मंसिर २२ र २३ |
चितवन जिल्ला भ . न . पा . १ , देवघाटको देछेन थार्बालिङ गुम्बा |
३ . |
तेश्रो २०५१ बैशाख १८ र १९ |
नवलपरासी जिल्ला , दुम्किबास ५ दावनेपर्वत अमरवन केन्द्रिय कार्यालय |
४ . |
चौथो २०५४ मंसिर १७ र १८ |
नवलपरासी जिल्ला , दुम्किबास ५ दावनेपर्वत अमरवन केन्द्रिय कार्यालय |
५ . |
पँाचौ २०५७ फाल्गुन १३ र १४ |
मकवानपुर जिल्ला हेटौंडा ९ , कर्रा बौद्ध दर्शन केन्द्रमा |
६ . |
छटौं २०६१ पौष ७ र ८ |
नवलपरासी जिल्ला , दुम्किबास ५ दावनेपर्वत अमरवन केन्द्रिय कार्यालय |
७ . |
सातौं २०६२ मंसिर २७ , २८ र २९ |
नवलपरासी जिल्ला , दुम्किबास ५ दावनेपर्वत अमरवन केन्द्रिय कार्यालय |
८ . |
आ� ौं २०६३ मंसिर १६ , १७ र १८ |
नवलपरासी जिल्ला , दुम्किबास ५ दावनेपर्वत अमरवन केन्द्रिय कार्यालय |
९ . |
नवौं २०६८ मंसिर १७ र १८ |
नवलपरासी जिल्ला , दुम्किबास ५ दावनेपर्वत अमरवन केन्द्रिय कार्यालय |
संघको अध्यक्षकार्यभार
- २०३६ साल देखि २०४१ साल सम्म रिन्पोछे भिक्षु गुरु श्री कर्म ज्ञान सागर लामाज्युले संचालन गर्नु भयो ।
- २०४२ साल देखि २०४५ साल सम्म सु . नन्दलाल गुरुङ ।
- २०४६ देखि २०५९ सम्म सु . मे. राम बहादुर लामा ।
- २०६१ देखि २०६८ / ८/ १८ सम्म कृष्ण कुमार लामा ।
- २०६८ / ८/ १९ देखि खेन्पो पेमा सम्बा लामा चयन हुनुभयो ।