सदस्यता ग्रहणको लागी न्युनतम योग्यमापदण्ड
नाम :
फोटो :
टाचे (प्रवर्जित) नाम :
उमेर :
लिङ्ग :
पिता/पति :
राष्ट्रियता :
जिल्ला :
गाबिस/नपा, वडा नं. :
ना.प्र.नं. :
इ-मेल :
निम्न पञ्चशिलको दायरामा रहनुपर्ने
१. प्राण हत्या नगर्ने ।
२. चोरी नगर्ने ।
३. व्यभिचारी नगर्ने ।
४. झुटो नबोल्ने ।
५. धुम्रपान, मद्यपान र बाह्रमासे खेलवाडदेखि अलग रहनु ।
सदस्यताको किसीम ३ प्रकार
- साधारण
- स्थायी
- आजीवन
नेटको माध्यमद्वारा सदस्यता ग्रहण गर्न इच्छुकहरुको लागी साधारण सदस्यता शुल्क ने.रु.३००/- U$.5 स्थायी सदस्यता शुल्क ने. रु.१०००/- U$.20 आजीवन सदस्यता शुल्क ने.रु.३०००/- U$.50
सदस्यता ग्रहणको बिशेषताहरु
- संघद्वारा गरिने कुनैपनि कार्यक्रमको मेलमार्फत जानकारी ।
- साधारण सदस्यता ग्रहण पश्चात संघको कुनैपनि अधिबेशनमा सहभागी हुन साथै आफ्नो निर्णायक मत राख्नपाउने ।
- स्थायी सदस्यता ग्रहण पश्चात संघको महत्वपूर्ण कार्यक्रममा सहभागी हुन पाउने साथै बिदेशीको हकमा उक्त कार्यक्रम अवधिको लागी खाना र बस्नको लागी निःशुल्क ब्यवस्था गरिने छ ।
- आजीवन सदस्यताको हकमा उल्लेखित सेवा र सुबिधा साथै संघको अधिवेशनद्वारा हुने चुनावी प्रकृयाको लागी भाईटल पोष्टबाहेक अन्य पदको लागी उम्मेदवारी दर्ता समेत गराउन पाउनेछ ।