महासचिवगुरु प्रेम दोर्जे बल लामा ज्यु को परिचय

महासचिवगुरु प्रेम दोर्जे बल लामा ज्यु को जन्ममिती २०१३ असोज २२ गते ललितपुर जिल्ला चन्दनपुर - ३ , लामराङबेसीमा बुबा लवाङ दोर्जे बल र आमा माया डोल्मा घिसिङको कोखबाट कान्छा सुपुत्रको रुपमा जन्मनु भएको थियो । उहाँको बाल्याबस्थापनि सामन्य परिबेशमा नै बितेको र औपचारिक शिक्षा अध्ययनको क्रममा २०३० सालअघि नैप्रमाण - पत्र तहसम्मको शिक्षा हासिल गर्नु भएको थियो भने आध्यात्मिक शिक्षा अध्ययनको क्रममा सामन्य गुफा योग सिद्धी पश्चात नेपाल अधिराज्यको बिभि न्‍न स्थानमा ३ महिने लामा प्रशिक्षण शिबिर र ङोण्डो गुफाहरु सञ्चालन गर्दै हजारौं प्रशिक्षार्थीहरुलाई कर्मकाण्डिय बिधिमा सबल बनाउँदै उत्पादन गर्नुभएको छ । संगठनको स्थापनाकालदेखि नै संघको केन्द्रिय महासचिवको कार्यभार सम्हाल्नु हुँदैं शान्ति र अहिंसाको ज्ञानको माध्यमबाटबिद्यमान समाजमा भएका बिकृती र कु - संस्कारहरु निर्मूल पार्दै सु - सभ्य मानव समाजको निर्माण गर्नेक्रममा विभि न्‍न किसिमका आरोह अवरोहहरुछिचोल्दै अहोरात्र समर्पित रहँदै संघको प्रशासनिक प्रमुखको जिम्मेवारीसमेत सम्हाल्दै आउनुभएको छ ।

ताजा गतिबिधि
बुद्धको बुद्ध बचत बुम त्रिपिटक विश्वशान्ति पुजा पाठ
Published Date: 2020-02-26
४० औं विश्वशान्ति महायज्ञ: पुजा २०७६/१०/०१ गतेकादिन हजारौं भक्तजनहरूको उपस्थितीमा भव्यताकासाथ सम्पन्न
Published Date: 2020-01-17
त्रिपिटक काग्यूर ग्रन्थपाठ तथा ४० औ‌ विश्वशान्ति महायज्ञ पूजाको निमन्त्रणा
Published Date: 2020-01-09
महायानी उपासना ञ्युङ्ने मौनब्रतः सम्पन्न
Published Date: 2017-10-03
ताजा भिडियो
ईमेल पाउनुहोस
बाणी

गौतम बुद्ध वाणी

“The past is already gone, the future is not yet here. There's only one moment for you to live, and that is the present moment”
“As you walk and eat and travel, be where you are. Otherwise you will miss most of your life.”
“Better than a thousand hollow words is one word that brings peace.”
“Long is the night to him who is awake; long is a mile to him who is tired; long is life to the foolish who do not know the true law.”

गौतम बुद्ध वाणी

“When the student is ready, the teacher will appear.”
“It is better to conquer yourself than to win a thousand battles. Then the victory is yours. It cannot be taken from you, not by angels or by demons, heaven or hell.”
“NOTHING IS FOREVER EXCEPT CHANGE.”
“If we fail to look after others when they need help, who will look after us?”

गौतम बुद्ध वाणी

“Three things can not hide for long: the Moon, the Sun and the Truth.”
“Doubt everything. Find your own light.”
“There is no path to happiness: happiness is the path.”
“Your purpose in life is to find your purpose and give your whole heart and soul to it”
“If you truly loved yourself, you could never hurt another.”

गौतम बुद्ध वाणी

“However many holy words you read, however many you speak, what good will they do you if you do not act on upon them?”

गौतम बुद्ध वाणी

“The secret of health for both mind and body is not to mourn for the past, nor to worry about the future, but to live the present moment wisely and earnestly.”

गौतम बुद्ध वाणी

“Peace comes from within.  Do not seek it without.”