विश्वशान्ति पूजा तथा काग्युर पाठ पुजाको सादर निमन्त्रणा
विश्वशान्ति पूजा तथा काग्युर पाठ पुजाको सादर निमन्त्रणा
यही मिती २०७० पुस २५ बाट माघ १ गते सम्म देवघाट गुम्बामा विश्वशान्ति पूजा तथा काग्युर पाठ हुन गैरहेकोले यहाँहरुको उपस्तितिको लागी हार्दिक निमन्त्रणा गर्दछौ ।