विश्वशान्ति पूजा तथा बूम पाठ पुजाको सादर निमन्त्रणा
विश्वशान्ति पूजा तथा बूम पाठ पुजाको सादर निमन्त्रणा
यही मिती २०७० माघ १३ देखि १७ सम्म नेवारपानी गुम्बामा विश्वशान्ति पूजा तथा बूम पाठ हुन गैरहेकोले यहाँहरुको उपस्तितिको लागी हार्दिक निमन्त्रणा गर्दछौ ।