विश्वशान्ति पूजा तथा बूम पाठ पुजाको सादर निमन्त्रणा
विश्वशान्ति पूजा तथा बूम पाठ पुजाको सादर निमन्त्रणा
यही मिती २०७० माघ २५ देखि फागुन २ गतेसम्म मकवानपुरगढी गुम्बामा विश्वशान्ति पूजा तथा बूम पाठ हुन गैरहेकोले यहाँहरुको उपस्तितिको लागी हार्दिक निमन्त्रणा गर्दछौ ।