विश्वशान्ति पूजा तथा काग्युर पाठ पुजाको सादर निमन्त्रणा
विश्वशान्ति पूजा तथा काग्युर पाठ पुजाको सादर निमन्त्रणा
यही मिती २०७० फागुन २० देखि चैत्र २ गते सम्म चुनिया गुम्बा भैसे मकवानपुरमा विश्वशान्ति पूजा तथा काग्युर पाठ हुन गैरहेकोले यहाँहरुको उपस्तितिको लागी हार्दिक निमन्त्रणा गर्दछौ ।