होइशेर नेक्षेनलिङ गुम्बामा साढे सात महिने ञ्युङ्ने गुफा समापन कार्यक्रम
यही मिति २०७० साल माघ १७ गते तदनुसार (सन् २०१३ जनवरी ३१ शुक्रबार) का दिन इलाम जिल्ला लक्ष्मीपुर गा.वि.स. - २ ठूलोबर्दु, होइशेर नेक्षेनलिङ गुम्बामा साढे सात महिने ञ्युङ्ने गुफा समापन कार्यक्रम हुन गईरहेकोले उक्त कार्यक्रममा सहभागी हुनु भई पुण्य लाभ प्राप्त गर्नुहुनका लागि हार्दिक स्वागत गर्दछौं ।