बार्षिक छेदार कार्यक्रम २०७०
बार्षिक छेदार कार्यक्रम
यही मिति २०७० फाल्गुण २१ (तदनुसार सन् २०१४ मार्च ५) गतेका दिन बार्षिकरुपमा सञ्चालित देवघाट नारायणी नदीमा १ लाख २५ हजार माछा छोड्ने छेदार कार्यक्रम हुन गईरहेको यहाँहरुमा अवगत गराउँन चाहन्छौं । उक्त कार्यक्रममा सहभागी भई पुण्यलाभ आर्जन गर्न पनि अनुरोध गर्दछौं । थप जानकारीका लागि नजिकको नेपाल अहिंसावादी विश्व शान्ति चक्र संघको गुम्बामा सम्पर्क गर्नुहुन पनि विनम्र अनुरोध गर्दछौं । आयोजक कमिटी