२५५८ औं राष्टिय बुद्ध जयन्ती कार्यक्रम २०७१
२५५८ औं राष्टिय बुद्ध जयन्ती कार्यक्रम
सुर्खेत जिल्लाको लाटीकोइली ८ स्थित बाह्रौ शताब्दीमा
स्थापना भएको काक्रेविहारमा यस संघको तर्फबाट २५५८ औं राष्टिय बुद्ध जयन्ती
कार्यक्रम भव्यताका साथ मनाउँने भएकोले इच्छुक सम्पूर्णलाई सहभागीको लागि हार्दिक
निमन्त्रणा अनुरोध छ । आयोजक कमिटी