सुचना । सुचना । । सुचना । । ।
सुचना । सुचना । । सुचना । । ।बिषय:-चिठ्ठा कार्यक्रम स्थगित भएको सम्बन्धमा |
उपरोक्त सम्भन्धमा यस संघले अनाथ बालबालिकाहरुको निमित्त सहयोगार्थ चिठ्ठा २०७१-०१-०२ गते खोल्ने भनी वितरन गरिएकोमा प्रहरी प्रशासनले चिठ्ठा खोल्न नदीइ सम्पूर्ण अर्धकट्टि प्रहरिले जफत गरिएको छ | उक्त बिषय जिल्ला प्रशासनमा कारवाही छ |प्रशासनवाट अनुमती पाइएको खन्ड्मा चिठ्ठा खोलिनेछ | यदी खोल्न नपाएमा सम्पूर्ण महानुभावहरुको चिठ्ठा रकम फिर्ता गरिनेछ | २०७१-०१-०२ मा हामीले चिठ्ठा खोल्न नसकेकोमा यहाँहरु प्रती क्षमाप्रार्थी छौँ | अर्को सुचना जरी नभय सम्म अर्धकट्टि सुरछित राख्न्नु होला | अन्तमा सुचना ढिलो जानकारी गराएकोमा आयोजक कमिटी क्षमाप्रार्थी छौँ |
आयोजक कमिटी
नेपाल अहिंसावादी बौद्ध धर्म विश्व शान्ति चक्रसंघ
उपकेन्द्रिय कार्यालय स्वयम्भु भगवान पाउ
E-mail: info@ahinsawadi.org.np