बार्षिक छेदार कार्यक्रम २०७१
बार्षिक छेदार कार्यक्रम २०७१यही मिति २०७१ चैत्र २६ गते पञ्चमि तिथीका दिन बार्षिकरुपमा सञ्चालित देछेन थार्वालिङ बौद्ध गुम्बा भ.न. पा. १, देवघाटधाम चितवन नारायणी नदी किनारमा हुन गैइरहेको छेथार अभियानमा आफु र परिवारका सदस्यगणको नाममा हुने मार्,विघ्न, बाधा, विभिन्न किसिमको ग्रहशान्ति लगायत दिर्घायु र महपुन्यलाभ सञ्चयको लागि हातेमालो गर्दै स्वेच्छाको सहयोगिहातहरु बढाई दिनुहुन सदा शान्तिप्रेमी सम्पूर्ण महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौँ । थप जानकारीका लागि नजिकको नेपाल अहिंसावादी विश्व शान्ति चक्र संघको गुम्बामा सम्पर्क गर्नुहुन पनि विनम्र अनुरोध गर्दछौं । आयोजक कमिटी
नेपाल अहिंसावादी बौद्ध धर्म विश्व शान्ति चक्रसंघ
साङ्क देछेनलिङ केन्द्रीय बौद्ध गुम्बा
दाउन्नेपर्वत अमरवन्,दुम्किवास्-५, नवलपरासी
स्था. बु. सं. २५२३,वि. सं. २०३६
छेथार ( प्राण बचाउ ) अभियान
(माछा दान , महा पुन्यदान ।) ओँ अमरणी जीवन्तय स्वाहा । । सर्व मंगलम भवन्तु । । ।