सूचना ! सूचना ! सूचना !
नेपाल अहिंसावादी बौद्ध धर्म विश्वशान्ति चक्र संघको आयोजनामा हाल निम्न स्थानहरुमा गुफा र शिविरहरु संचालित छन । यस संघको केन्द्रीय सम्पर्क तथा उपकेन्द्रीय कार्यालय काठमाडौ स्वयंभू भगवानपाउमा ङोण्डो गुफा र धादिङ ज्याम्पल दोर्जे डुब्खाङमा ञ्युङने, ङोन्डो र स्ह्यिठो म्हानिङ गुफा चलिरहेको छ । त्यसैगरि धादिङको रि धुसेनी, नुवाकोटको किम्ताङ, गोर्खाको च्याम्चेद र झापाको गौराता गरी ४ स्थानहरुमा ३ महिने लामा तथा म्हानीपा शिविर सञ्चालनमा रहेका छन भने, अन्य थुप्रै स्थानहरुमा ३ महिने शिविर थप्ने क्रम जारी छ ।