२०७४ सालको वडा दशैंको उपलक्ष्यमा यस संघको प्रत्येक गुम्बाहरुमा २ दिवसिय मौनब्रत सञ्चालन हुदै
२०७४ सालको वडा दशैंको उपलक्ष्यमा यस संघको प्रत्येक गुम्बाहरुमा २ दिवसिय मौनब्रत सञ्चालन हुदै ।नेपाल अहिंसावादी बौद्ध धर्म विश्वशान्ती चक्र संघको केन्द्रिय सम्पर्क तथा उपकेन्द्रिय कार्यालय स्वयम्भू भगवानपाउमा २०७४ को बडा दशैंको अवसरमा संचालित ङ्युङ्ने मौनब्रतमा सहभागी ब्रतालुहरु महिला ३३ र पुरुष १७ गरि जम्मा ५० जना रहेको जानकारी गराउँदछु। थुग्जेछे !