दोस्रो ऐतिहासिक राष्ट्रव्यापी बृहत विश्वशान्ति महायज्ञ तथा पूजा कार्यक्रम
नेपाल अहिंसावादी बौद्धधर्म विश्वशान्ति चक्र संघ
दोस्रो ऐतिहासिक राष्ट्रव्यापी बृहत विश्वशान्ति महायज्ञ तथा पूजा कार्यक्रम
कार्यक्रम शुरु मिति र स्थानः २०६८ ।१० ।३, धादिङ्गबेशी, धादिङ्ग
कार्यक्रम अन्तिम मिति र स्थानः २०६९ ।२ ।१८, जि.वि.स. भवन, दैलेख
द्धितीय २५ जिल्लाहरु
सि.नं. जिल्ला सि.नं. जिल्ला
१. धादिङ्ग १४. भक्तपुर
२. गोरखा १५. ललितपुर
३. लमजुङ्ग १६. मनाङ्ग
४. तनहुँ १७. पर्वत
५. कास्की १८. बाग्लुङ्ग
६. स्याङ्गजा १९. म्याग्दी
७. पाल्पा २०. मुस्ताङ्ग
८. गुल्मी २१. सल्यान
९. अर्घाखाँची २२. रुकुम
१०. प्युठान २३. डोल्पा
११. रोल्पा २४. जाजरकोट
१२. नुवाकोट २५. दैलेख
१३. रसुवा
